Header Ads

सामसुङले बजारमा ल्यायो २ नयाँ मोडलका स्मार्ट फोन


केही वर्षयता सामसुङले नयाँ प्रविधिसहतिका नयाँ मोडलका स्मार्ट फोनहरु बजारमा ल्याइरहेको छ । सन् २०१५ मा सामसुङले एस ६ बजारमा ल्याएको थियो ।

त्यसैगरी सन् २०१६ मा यसमा परिमार्जन गरी अझै बृहत प्रविधिको एस ७ एस् एड्ज स्मार्टफोन ल्याएको थियो । जसलाई २०१६ कै एक उच्च प्रविधिको प्रयोग गरिएको एन्ड्रोइड फोनको रुपम लिइएको थियो । तर वर्षको अन्यमा आएर बजारमा सामसुङ एस ७ ले पाएको त्यो लोकप्रियताका कमी आएको थियो । सामसुङले नै ल्याएको ग्यालेक्सी नोट ७ स्मार्ट फोन र त्यसमा प्रयोग भएको ब्याट्री छिटो तात्ने गरेको समाचारहरु सार्वजनिक भएसँगै उक्त मोडको बिक्री घटेको थियो ।
त्यसपछि नयाँ मोडका रुपमा ल्याइएको एस ८ र एस ८ प्लस २०१७ भित्रै बजारमा लञ्च गर्ने सामसुङको तयारी छ ।
जसलाई २०१७ को नयाँ ब्रान्डको रुपमा बजारमा ल्याउने तयारी सामसुङ कम्पनीले गरेको छ । यस स्मार्टफोनमा अगाडीको ब्रान्डमा भएका सम्पूर्ण कमजोरीहरुलाई अझै परिष्कृत गरी धेरै आधुनिक बनाइएको छ ।
सामसुङले २०१६ मा ल्याएको एस ७ र एस एडजमा थप नयाँ प्रविधिको संयोजन गरी २०१७ मा सामसुङ एस ८ र एस ८ प्लसको बजारमा ल्याएको हो ।
सामसुङ फोनमा अन स्क्रिन नेभिगेसन बटमको प्रयोग भएको यो बजारमा आएको पहिलो स्मार्टफोनको हो। स्मार्टफोनमा एप्पलको आइफोनको जस्तै नेभिगेसन बटम राखिएको छ।
उक्त स्मार्टफोनको डिस्प्लेमा विभिन्न नयाँ एप्लिकेशनको प्रयोग गर्न सकिने छ। यी विभिन्न आधुनिक प्रविधिहरुको साथ साथै यसमा सिङगल क्यामारा सेन्सरको प्रयोग गर्न सकिने छ। यस फोनको क्यामारा नजिकै फिङ्गर प्रिन्टको प्रयोग गर्न सकिने छ।
भिन्नभिन्न कलरमा रातमा पनि यस फोनको प्रयोग गर्न सकिने क्पनीले जनाएकाे छ ।
NETWORKTechnologyGSM / HSPA / LTE
2G bandsGSM 850 / 900 / 1800 / 1900 - SIM 1 & SIM 2 (dual-SIM model only)
3G bandsHSDPA 850 / 900 / 1700(AWS) / 1900 / 2100
4G bandsLTE band 1(2100), 2(1900), 3(1800), 4(1700/2100), 5(850), 7(2600), 8(900), 17(700), 20(800), 28(700)
SpeedHSPA 42.2/5.76 Mbps, LTE-A (4CA) Cat16 1024/150 Mbps
GPRSYes
EDGEYes
LAUNCH Announced2017, March
StatusComing soon. Exp. release 2017, April 21st
BODY     Dimensions148.9 x 68.1 x 8 mm (5.86 x 2.68 x 0.31 in)
Weight155 g (5.47 oz)
BuildCorning Gorilla Glass 5 back panel
SIMSingle SIM (Nano-SIM) or Dual SIM (Nano-SIM, dual stand-by)
- Samsung Pay (Visa, MasterCard certified)
- IP68 certified - dust/water proof over 1.5 meter and 30 minutes
DISPLAY TypeSuper AMOLED capacitive touchscreen, 16M colors
Size5.8 inches (~83.6% screen-to-body ratio)
Resolution1440 x 2960 pixels (~570 ppi pixel density)
MultitouchYes
ProtectionCorning Gorilla Glass 5
- 3D Touch (home button only)
- Always-on display
- TouchWiz UI
PLATFORMOSAndroid OS, v7.0
ChipsetQualcomm MSM8998 Snapdragon 835 - US model
Exynos 8895 Octa - EMEA
CPUOcta-core (4x2.35 GHz Kryo & 4x1.9 GHz Kryo) - US model
Octa-core (4x2.3 GHz & 4x1.7 GHz) - EMEA
GPUAdreno 540 - US model
MEMORYCard slotmicroSD, up to 256 GB (dedicated slot) - single-SIM model
microSD, up to 256 GB (uses SIM 2 slot) - dual-SIM model
Internal64 GB, 4 GB RAM
CAMERAPrimary12 MP, f/1.7, 26mm, phase detection autofocus, OIS, LED flash
Features1/2.5" sensor size, 1.4 µm pixel size, geo-tagging, simultaneous 4K video and 9MP image recording, touch focus, face/smile detection, Auto HDR, panorama
Video2160p@30fps, 1080p@60fps, HDR, dual-video rec.
Secondary8 MP, f/1.7, autofocus, 1440p@30fps, dual video call, Auto HDR
SOUNDAlert typesVibration; MP3, WAV ringtones
LoudspeakerYes
3.5mm jackYes
- 24-bit/192kHz audio
- Active noise cancellation with dedicated mic
COMMSWLANWi-Fi 802.11 a/b/g/n/ac, dual-band, Wi-Fi Direct, hotspot
Bluetoothv5.0, A2DP, LE, aptX
GPSYes, with A-GPS, GLONASS, BDS, GALILEO
NFCYes
RadioNo
USBv3.1, Type-C 1.0 reversible connector
FEATURES SensorsIris scanner, fingerprint (rear-mounted), accelerometer, gyro, proximity, compass, barometer, heart rate, SpO2
MessagingSMS(threaded view), MMS, Email, Push Mail, IM
BrowserHTML5
JavaNo
- Samsung DeX (desktop experience support)
- Fast battery charging
- Qi/PMA wireless charging (market dependent)
- ANT+ support
- S-Voice natural language commands and dictation
- MP4/DivX/XviD/H.265 player
- MP3/WAV/eAAC+/FLAC player
- Photo/video editor
- Document editor
BATTERY Non-removable Li-Ion 3000 mAh battery
MISC ColorsMidnight Black, Orchid Gray, Arctic Silver, Coral Blue, Maple Gold
SAR EU0.32 W/kg (head)     1.27 W/kg (body)    
Price group9/10

स्रोत: Sgmarena
        NagarikNews

No comments:

Powered by Blogger.