फेसबुक म्यासेन्जरबाटै पैसा लेनदेन गर्न सकिने
१. डेविट कार्डलाई म्यासेन्जरमा कनेक्ट गर्नुहोस्। यस आईओएस् एप्स् तपाईको सेटिङमा ट्याप गरी भुक्तानी टाइप गरेपछि पहिलो प्रक्रिया पुरा भएको मानिन्छ।
२. तपाई जो सँग पैसा पठाउन वा पाउन चाहनुहुन्छ उससँग एक पटक च्याट गर्नुहोस्। त्यसपछि टुलबारमा गएर ट्याप गर्नु पर्ने छ जहाँ तपाईले तीनवटा डट्स सहितको आयाताकार बक्स पाउनुहुन्छ।
३. भुक्तानी लेखेको ठाउँमा गएर क्लिक गर्नुहोस् त्यस पश्चात् तपाईले पठाउन वा पाउन चाहेको रकम लेख्नुहोस्।
४. चौथौ चरण तपाईले पठाउन वा पाउन चाहेको रकम भुक्तानीको कारण सहित उल्लेख गरेपछि तपाईको म्यासेन्जरबाट रकम भुक्तानीको प्रक्रिया सम्पन्न भएको मानिन्छ। यसले इलेक्ट्रोनिक्स लेनदेनलाई अझ सहज बनाइदिने विश्वास गरिएको छ।
स्रोत: NagarikNews

No comments: